काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन आज बस्दै छ ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीको अध्यक्षता बस्ने अधिवेशनमा नीति नियममाथि छलफल हुनेछ । त्रिविको सभा वर्षमा २ पटक बस्ने प्रावधान छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।