बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

त्रिविका आंशिक प्राध्यापकलाई करार बनाउने प्रक्रिया बढ्यो अघि

त्रिविका आंशिक प्राध्यापकलाई करार बनाउने प्रक्रिया बढ्यो अघि

मेगा खबर संवाददाता

२५, कार्तिक २०८१
  • 856
    SHARES

  • त्रिविका आंशिक प्राध्यापकलाई करार बनाउने प्रक्रिया बढ्यो अघि

    काठमाडौँ, त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकहरूलाई करार बनाउने प्रक्रिया अगाडि बढाएको छ ।त्यसका लागि प्राडा योगेन्द्रप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय एक स्थलगत अध्ययन टोली गठन गरेको छ ।

    उक्त टोलीको प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षक सहायक पद सम्बन्धी प्रक्रिया अगाडि बढ्ने त्रिविले जनाएको छ ।

    tu

    आइतवार, कार्तिक २५ २०८१०५:०९:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार