बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

काठमाडौँ महानगरले सुरु गर्‍यो आजदेखि ‘फेस्टिभल क्याम्प’

काठमाडौँ महानगरले सुरु गर्‍यो आजदेखि ‘फेस्टिभल क्याम्प’

मेगा खबर संवाददाता

४, कार्तिक २०८१
  • 922
    SHARES

  • काठमाडौँ महानगरले सुरु गर्‍यो आजदेखि ‘फेस्टिभल क्याम्प’

    काठमाडौँ, कक्षा १० का विद्यार्थीहरूको शैक्षिक नतिजा सुधार गर्न र जीवन उपयोगी सीप सिकाउन काठमाडौँ महानगरपालिकाको आयोजनामा ‘फेस्टिभल क्याम्प’ आजदेखि सुरु भएको छ । 

    आइतबार एक समारोहकाबिचमहानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरका विभिन्न १६ वटा केन्द्रमा सञ्चालन हुने फेस्टिभल क्याम्पको संयुक्त रूपमा उद्घाटन गरेकी हुन् । 

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले रचनात्मक शिक्षाको प्रवर्द्धनका लागि चाडबाडको छेको पारेर क्याम्प सुरु गरिएको बताइन् । 

    आइतवार, कार्तिक ४ २०८११२:५५:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार