बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको मुल्य घट्यो तर चाँदी बढ्यो

सुनको मुल्य घट्यो तर चाँदी बढ्यो

मेगा खबर संवाददाता

२२, आश्विन २०७७
  • 2.8K
    SHARES

  • सुनको मुल्य घट्यो तर चाँदी बढ्यो

    काठमाडौं । आज बिहीबार पनि सुनको मुल्य घटेको छ । आज सुनको मुल्य २०० रुपैयाँले घटेको हो ।

    हिजो सुनको मुल्य प्रतितोला रु. ९४ हजार १०० थियो । आज त्यो घटेर ९३ हजार ९०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघकाअनुसार आजका लागि तेजावी सुनको मुल्य भने ९३ हजार ४०० रुपैयाँ तोकेको छ ।

    आज सुनको मूल्य घट्दा चाँदीको मुल्य बढेको छ । आज चाँदीको मुल्य ५ रुपैयाँले बढेर ११८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको मुल्य प्रतितोला ११७५ रुपैयाँ थियो । 
     

    बिहिवार, आश्विन २२ २०७७११:०६:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार