बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

यि नगरपालिकाको वडाले कक्षा ११/१२ पढ्न २५ जनालाई छात्रवृत्ति दिँदै

यि नगरपालिकाको वडाले कक्षा ११/१२ पढ्न २५ जनालाई छात्रवृत्ति दिँदै

मेगा खबर संवाददाता

२७, आषाढ २०८१
  • 877
    SHARES

  • यि नगरपालिकाको वडाले कक्षा ११/१२ पढ्न २५ जनालाई छात्रवृत्ति दिँदै

    काठमाडौं, काठमाडौंको टोखा नगरपालिकाको ९ वडा नं ९ ले कक्षा ११ र १२ पढ्न २५ जनालाई पूर्ण छात्रवृत्ति दिने भएको छ ।

    विज्ञान,व्यवस्थापन तथा मानविकी संकाय पढ्न छात्रवृत्तिका लागि वडाले आवेदन आह्वान गरेको हो ।

    tokha-mun-714x1024.jpg

    बिहिवार, आषाढ २७ २०८१०२:५२:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार