बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको मूल्य ओरालो लाग्यो

सुनको मूल्य ओरालो लाग्यो

मेगा खबर संवाददाता

२१, आश्विन २०७७
  • 6.9K
    SHARES

  • सुनको मूल्य ओरालो लाग्यो

    काठमाडौं । बुधबार सुनको मूल्य ८ सय रुपैयाँले ओरालो लागेको छ भने चाँदि पनि प्रतितोला २५ रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै चाँदी भने प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनप्रति तोला ९४ अजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।

     

    बुधवार, आश्विन २१ २०७७११:२५:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार