बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कुन विदेशी मुद्राको मूल्य कति ?

कुन विदेशी मुद्राको मूल्य कति ?

मेगा खबर संवाददाता

२७, बैशाख २०८१
  • 811
    SHARES

  • कुन विदेशी मुद्राको मूल्य कति ?

    काठमाडौँ, नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा छ । 

    आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९४ पैसा छ ।

    आज युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा छ । 

    बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 133.34 133.94
    EUR  (European Euro) 1 143.30 143.95
    GBP  (UK Pound Sterling) 1 166.56 167.31
    CHF  (Swiss Franc) 1 146.70 147.36
    AUD  (Australian Dollar) 1 87.55 87.95
    CAD  (Canadian Dollar) 1 96.93 97.37
    SGD  (Singapore Dollar) 1 98.33 98.77
    JPY  (Japanese Yen) 10 8.58 8.61
    CNY  (Chinese Yuan) 1 18.45 18.53
    SAR  (Saudi Arabian Riyal) 1 35.55 35.71
    QAR  (Qatari Riyal) 1 36.57 36.73
    THB  (Thai Baht) 1 3.61 3.62
    AED  (UAE Dirham) 1 36.30 36.47
    MYR  (Malaysian Ringgit) 1 28.12 28.24
    KRW  (South Korean Won) 100 9.78 9.82
    SEK  (Swedish Kroner) 1 12.22 12.27
    DKK  (Danish Kroner) 1 19.21 19.30
    HKD  (Hong Kong Dollar) 1 17.06 17.13
    KWD  (Kuwaity Dinar) 1 433.44 435.39
    BHD  (Bahrain Dinar) 1 353.66 355.25

    बिहिवार, बैशाख २७ २०८१०७:२१:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार