बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

मेगा खबर संवाददाता

२७, चैत्र २०८०
  • 760
    SHARES

  • आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

    काठमाडौँ, राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा छ । 

    आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र  बिक्री दर १३३ रुपैयाँ ६१ पैसा छ ।

    आज युरो एकको खरिद दर १४४ रुपैयाँ ०१ पैसा र बिक्री दर १४४ रुपैयाँ ६६ पैसा छ । 

    बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 133.01 133.61
    EUR  (European Euro) 1 144.01 144.66
    GBP  (UK Pound Sterling) 1 167.93 168.68
    CHF  (Swiss Franc) 1 146.81 147.47
    AUD  (Australian Dollar) 1 87.63 88.02
    CAD  (Canadian Dollar) 1 97.84 98.28
    SGD  (Singapore Dollar) 1 98.58 99.03
    JPY  (Japanese Yen) 10 8.76 8.80
    CNY  (Chinese Yuan) 1 18.39 18.47
    SAR  (Saudi Arabian Riyal) 1 35.46 35.62
    QAR  (Qatari Riyal) 1 36.47 36.63
    THB  (Thai Baht) 1 3.63 3.64
    AED  (UAE Dirham) 1 36.22 36.38
    MYR  (Malaysian Ringgit) 1 27.99 28.12
    KRW  (South Korean Won) 100 9.81 9.85
    SEK  (Swedish Kroner) 1 12.56 12.62
    DKK  (Danish Kroner) 1 19.31 19.39
    HKD  (Hong Kong Dollar) 1 16.98 17.06
    KWD  (Kuwaity Dinar) 1 432.47 434.42
    BHD  (Bahrain Dinar) 1 352.80 354.39

    मंगलवार, चैत्र २७ २०८००६:५१:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार