बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

मेगा खबर संवाददाता

२२, चैत्र २०८०
  • 667
    SHARES

  • आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

    काठमाडौँ, राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा छ । 

    आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २० पैसा र  बिक्री दर ३३ रुपैयाँ ८० पैसा छ ।

    आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६० पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा छ ।

     बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १६८ रुपैयाँ ३३ पैसा छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    CurrencyUnitBuySell
    INR  (Indian Rupee)100160.00160.15
    USD  (U.S. Dollar)1133.20133.80
    EUR  (European Euro)1143.60144.24
    GBP  (UK Pound Sterling)1167.57168.33
    CHF  (Swiss Franc)1146.62147.28
    AUD  (Australian Dollar)186.7887.17
    CAD  (Canadian Dollar)198.1598.59
    SGD  (Singapore Dollar)198.5699.01
    JPY  (Japanese Yen)108.788.82
    CNY  (Chinese Yuan)118.4118.49
    SAR  (Saudi Arabian Riyal)135.5135.67
    QAR  (Qatari Riyal)136.5336.69
    THB  (Thai Baht)13.633.64
    AED  (UAE Dirham)136.2736.43
    MYR  (Malaysian Ringgit)128.0128.14
    KRW  (South Korean Won)1009.879.91
    SEK  (Swedish Kroner)112.4012.46
    DKK  (Danish Kroner)119.2519.34
    HKD  (Hong Kong Dollar)117.0117.09
    KWD  (Kuwaity Dinar)1432.83434.78
    BHD  (Bahrain Dinar)1353.32354.91

    बिहिवार, चैत्र २२ २०८००६:३५:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार