बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

मेगा खबर संवाददाता

२१, चैत्र २०८०
  • 634
    SHARES

  • आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

    काठमाडौँ, राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा छ । 

    आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर ३३ रुपैयाँ ७२ पैसा छ ।

    आज युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा छ । 

    बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 133.12 133.72
    EUR  (European Euro) 1 143.04 143.68
    GBP  (UK Pound Sterling) 1 167.27 168.02
    CHF  (Swiss Franc) 1 146.56 147.22
    AUD  (Australian Dollar) 1 86.54 86.93
    CAD  (Canadian Dollar) 1 98.12 98.57
    SGD  (Singapore Dollar) 1 98.41 98.85
    JPY  (Japanese Yen) 10 8.78 8.82
    CNY  (Chinese Yuan) 1 18.40 18.48
    SAR  (Saudi Arabian Riyal) 1 35.49 35.65
    QAR  (Qatari Riyal) 1 36.51 36.67
    THB  (Thai Baht) 1 3.63 3.65
    AED  (UAE Dirham) 1 36.25 36.41
    MYR  (Malaysian Ringgit) 1 28.00 28.12
    KRW  (South Korean Won) 100 9.85 9.89
    SEK  (Swedish Kroner) 1 12.37 12.42
    DKK  (Danish Kroner) 1 19.18 19.26
    HKD  (Hong Kong Dollar) 1 17.01 17.08
    KWD  (Kuwaity Dinar) 1 432.57 434.52
    BHD  (Bahrain Dinar) 1 353.08 354.67

    बुधवार, चैत्र २१ २०८००६:४५:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार