बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

मेगा खबर संवाददाता

१७, चैत्र २०८०
  • 673
    SHARES

  • आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

    काठमाडौँ, नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा छ । 

    आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा र  बिक्री दर ३३ रुपैयाँ ७५ पैसा छ ।

    हिजो पनि डलर यही मूल्यमा काराेबार भएकाे थियाे । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा छ । 

    बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १६८ रुपैयाँ ६९ पैसा छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 133.15 133.75
    EUR  (European Euro) 1 143.66 144.31
    GBP  (UK Pound Sterling) 1 167.94 168.69
    CHF  (Swiss Franc) 1 147.67 148.34
    AUD  (Australian Dollar) 1 86.71 87.10
    CAD  (Canadian Dollar) 1 98.25 98.69
    SGD  (Singapore Dollar) 1 98.70 99.14
    JPY  (Japanese Yen) 10 8.80 8.84
    CNY  (Chinese Yuan) 1 18.44 18.52
    SAR  (Saudi Arabian Riyal) 1 35.50 35.66
    QAR  (Qatari Riyal) 1 36.51 36.68
    THB  (Thai Baht) 1 3.66 3.68
    AED  (UAE Dirham) 1 36.26 36.42
    MYR  (Malaysian Ringgit) 1 28.18 28.31
    KRW  (South Korean Won) 100 9.88 9.93
    SEK  (Swedish Kroner) 1 12.45 12.50
    DKK  (Danish Kroner) 1 19.26 19.35
    HKD  (Hong Kong Dollar) 1 17.01 17.09
    KWD  (Kuwaity Dinar) 1 432.77 434.72
    BHD  (Bahrain Dinar) 1 353.17 354.77

    शनिवार, चैत्र १७ २०८००७:१२:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार