बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

खाली पेट सुकमेल खानुहोस्, यस्तो समस्याबाट पाइन्छ राहत

खाली पेट सुकमेल खानुहोस्, यस्तो समस्याबाट पाइन्छ राहत

  • 1.1K
    SHARES

  • खाली पेट सुकमेल खानुहोस्, यस्तो समस्याबाट पाइन्छ राहत

    काठमाडौँ, माघ २६ गते, सुकमेलमा धेरै नै फाइदाजनक तत्व हुन्छन् । यसले शरीरलाई विभिन्न प्रकारले फाइदा दिने गर्छ । आज जानौं बिहान यसलाई खाली पेट सेवन गर्दा कस्ता फाइदा हुन्छन् भनेर 

    खाली पेट सुकमेलको सेवन गर्दा कयौं समस्याबाट राहत पाउन सकिन्छ । यसका लागि बिहान खाली पेट दुई वा तीनवटा सुकमेल चपाएर खान सक्नुहुन्छ । त्यसपछि एक गिलास तातो पानी पिउनुहोस् । खाली पेट सुकमेल खाँदा पेट स्वस्थ राख्न सहयोग पुग्छ । साथमा यसले एसिडिटी र अपच जस्ता समस्या पनि कम हुन्छन् ।

    दैनिक खाली पेट दुई वा तीनवटा सुकमेल चपाउनुहुन्छ भने भोक नलाग्ने समस्या पनि कम हुन्छ । साथमा शारीरिक कमजोरी पनि हट्छ । बिहान खाली पेट तातो पानीसँग सुकमेल खानाले कपाललाई पनि स्वस्थ बनाउन सकिन्छ । सुकमेलमा भरपूर मात्रामा पोटाशियम र फाइबर हुन्छ । यसले रक्तसञ्चारलाई राम्रो बनाउँछ ।

    शुक्रवार, माघ २६ २०८००४:५९:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार