बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मौसम पूर्वानुमान :यि प्रदेशमा हल्का हिमपात, तराईमा हुस्सु

मौसम पूर्वानुमान :यि प्रदेशमा हल्का हिमपात, तराईमा हुस्सु

  • 799
    SHARES

  • मौसम पूर्वानुमान :यि  प्रदेशमा हल्का हिमपात, तराईमा हुस्सु

    काठमाडौँ हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली  रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ ।

    दिउँसो कोशी,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपात छ ।

    आज राति भने कोशी,गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    आइतवार, पौष २२ २०८००७:१३:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार