बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

मेगा खबर संवाददाता

२०, आश्विन २०८०
  • 1.1K
    SHARES

  • आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा छ । आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा छ । युरो एकको खरिद दर १४० रुपैयाँ ३४ पैसा र बिक्री दर १४० रुपैयाँ ९८ पैसा छ । 

    बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३० पैसा र बिक्री दर १६३ रुपैयाँ ०४ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    Currency Unit Buy Sell
     
    USD (U.S. DOLLAR)
    1 132.9 133.5
     
    EUR (EUROPEAN EURO)
    1 140.34 140.98
     
    GBP (UK POUND STERLING)
    1 162.3 163.04
     
    CHF (SWISS FRANC)
    1 145.72 146.38
     
    AUD (AUSTRALIAN DOLLAR)
    1 84.6 84.98
     
    CAD (CANADIAN DOLLAR)
    1 96.95 97.39
     
    SGD (SINGAPORE DOLLAR)
    1 97.25 97.69
     
    JPY (JAPANESE YEN)
    10 8.92 8.96
     
    CNY (CHINESE YUAN)
    1 18.2 18.28
     
    SAR (SAUDI ARABIAN RIYAL)
    1 35.43 35.59
     
    QAR (QATARI RIYAL)
    1 36.45 36.61
     
    THB (THAI BAHT)
    1 3.59 3.61
     
    AED (UAE DIRHAM)
    1 36.18 36.35
     
    MYR (MALAYSIAN RINGGIT)
    1 28.2 28.32
     
    KRW (SOUTH KOREAN WON)
    100 9.87 9.92
     
    SEK (SWEDISH KRONER)
    1 12.1 12.15
     
    DKK (DANISH KRONER)
    1 18.82 18.9
     
    HKD (HONG KONG DOLLAR)
    1 16.97 17.05
     
    KWD (KUWAITY DINAR)
    1 429.8 431.75
     
    BHD (BAHRAIN DINAR)
    1 352.54 354.13

    शनिवार, आश्विन २० २०८००६:४१:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार