बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन खुला (सूचीसहित)

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन खुला (सूचीसहित)

मेगा खबर संवाददाता

२८, आषाढ २०८०
  • 868
    SHARES

  • काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन खुला (सूचीसहित)

    काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनोट गर्न लिइने परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरेको छ । 

    शैक्षिक सत्र २०८०८१ अन्तर्गत कक्षा ११ मा छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरपालिकाको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपीमा आवेदन पेस गर्नुपर्नेछ ।

    विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति छनोट परीक्षा हुने महानगरपालिकाको शिक्षा विभागले सूचनामार्फत जानकारी दिएको छ ।

    परीक्षा साउन २० गते बिहान ११ बजे सुरु हुने जनाइएको छ। 

    हेर्नुहोस् सूचना

    chatrabritti-ktm_T4UsMJ6K0M.jpg

    बिहिवार, आषाढ २८ २०८०११:०२:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार