काठमाडौं । सुनको भाउ आज स्थिर रहेको छ । सुनको भाउ आज तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज तेजावी सुनको मूल्य ९६ हजार ५ सय मा कारोकार भइरहेको छ ।
हिजो चाँदीको मुल्य १ हजार ३ सय ३० मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।