बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विद्यालयमा कार्यरत कर्मचारीहरुद्वारा थाल ठटाएर विरोध प्रदर्शन

विद्यालयमा कार्यरत कर्मचारीहरुद्वारा थाल ठटाएर विरोध प्रदर्शन

  • 883
    SHARES

  • विद्यालयमा कार्यरत कर्मचारीहरुद्वारा थाल ठटाएर विरोध प्रदर्शन

    काठमाडाैँ,जेठ २८ गते नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले आज सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधाको ग्यारेन्टी नभएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेको छ ।

    समितिले कर्मचारीहरुको विभिन्न सेवा सुविधाका विषयमा सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तर बजेटमा उक्त विषय नसमेटिएको भन्दै त्यसको विरोधमा खाली थाल बजाएर प्रदर्शन गरेका छन् ।नयाँ बानेश्वरदेखि माइतीघरसम्म विरोध र्यालीको आयोजना गरेका थिए ।

    प्रदर्शनमा नीति तथा कार्यक्रममा उल्लेख भएको विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधा बजेटमा समावेश गर्न माग समेत गरेका छन् । 

    आइतवार, जेठ २८ २०८००१:००:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार