बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

हेलम्बु गाउँपालिकामा सिभिल इन्जिनियरिङको पढाई निःशुल्क हुने

हेलम्बु गाउँपालिकामा सिभिल इन्जिनियरिङको पढाई निःशुल्क हुने

मेगा खबर संवाददाता

११, बैशाख २०८०
  • 931
    SHARES

  • हेलम्बु गाउँपालिकामा सिभिल इन्जिनियरिङको पढाई निःशुल्क हुने

    काठमाडाैँ, बैशाख ११

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा सिभिल इन्जिनियरिङको पढाई निःशुल्क हुने भएको छ ।

    ग्रामीण क्षेत्र हेलम्बुमा कक्षा ९ देखि कक्षा १२ सम्म ४ वर्षे डिप्लोमा इन्जिनियरिङको पढाइ निःशुल्क हुने गाउँपालिकाले जनाएको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशेष पहलमा शुक्रबार मन्त्री स्तरीय निर्णयबाट हेलम्बु मोडेल माध्यामिक विद्यालयमा विशेष अनुदान सहित प्राविधिक धारतर्फको पढाइ हुने भएको हो । 

    अध्यक्ष शेर्पाले शिक्षा स्वास्थ्य रोजगारीमा हेलम्बुलाई नमुना गाउँपालिका बनाउने यसअघि नै घोषणा गरिसकेका छन् ।

    सोमवार, बैशाख ११ २०८०११:३७:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार