बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सगरमाथा आरोहणका क्रममा ३ जना हिमपहिरोमा बेपत्ता

सगरमाथा आरोहणका क्रममा ३ जना हिमपहिरोमा बेपत्ता

मेगा खबर संवाददाता

२९, चैत्र २०७९
  • 982
    SHARES

  • सगरमाथा आरोहणका क्रममा ३ जना हिमपहिरोमा बेपत्ता

    काठमाडाैँ, चैत्र २९ 

    सगरमाथा आरोहणका क्रममा ३ जना हिमपहिरोमा परेका छन् । आज बिहानै हिमपहिरोमा परेर ३ जना बेपत्ता भएको पर्यटन विभागले जनाएको हो ।

    बेपत्ताको खोजी र उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको छ । पर्यटन विभागका निर्देशक युवराज खतिवडाले घटनाको पुष्टि गरेका छन् । 

    उनका अनुसार बेपत्ताहरुमा डा छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा छन् । 

    बुधवार, चैत्र २९ २०७९०३:४०:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार