बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अब सहकारीले पनि बैक तथा वित्तिय संस्थाबाट ऋण लिन पाउने

अब सहकारीले पनि बैक तथा वित्तिय संस्थाबाट ऋण लिन पाउने

मेगा खबर संवाददाता

२९, भाद्र २०७७
  • 2.9K
    SHARES

  • अब सहकारीले पनि बैक तथा वित्तिय संस्थाबाट ऋण लिन पाउने

    काठमाडौं । अब सहकारी संस्थाहरुले पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमाथिको संशोधन गर्दै सहकारी संस्थाले बैंकबाट ऋण लिन नसक्ने भन्ने व्यवस्था हटाएको हो । 

    यो सँगै अब सहकारीहरुले पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्नेछन् । 

    यस अघि सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने कानुनी व्यवस्था थिएन । अब भने सहकारी संस्थालाई सहज हुने भएको छ ।

    सोमवार, भाद्र २९ २०७७०४:५५:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार