बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रदेश निजामती सेवा विधेयक बागमतीको मन्त्रिपरिषदबाट पारित

प्रदेश निजामती सेवा विधेयक बागमतीको मन्त्रिपरिषदबाट पारित

मेगा खबर संवाददाता

५, फाल्गुण २०७९
  • 1.0K
    SHARES

  • प्रदेश निजामती सेवा विधेयक बागमतीको मन्त्रिपरिषदबाट पारित

    काठमाडाैँ, फागुन ५

    बागमती प्रदेशको मन्त्रिपरिषद्ले प्रदेश निजामती सेवा विधेयक र स्थानीय तहको सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ ।

    मन्त्रिपरिषद्को आज बसेको बैठकले ती दुई विधेयक पारित गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले जानकारि दिए ।

    बैठकले बागमती प्रदेशको नीति तथा योजना आयोगमा डा. दीपेन्द्र श्रेष्ठ, डा.जयन्तनाथ खनाललाई नियुक्त गरेको मन्त्री दुलालले जानकारी दिए । चालू खर्चको २० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरिएको छ । 

    शुक्रवार, फाल्गुण ५ २०७९०२:०७:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार