बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एसईई परीक्षा चैत १७ देखि (तालिकासहित)

एसईई परीक्षा चैत १७ देखि (तालिकासहित)

  • 1.1K
    SHARES

  • एसईई परीक्षा चैत १७ देखि (तालिकासहित)

    राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ । 

    सार्वजनिक तालिका अनुसार चैत १७ मा सुरु हुने एसईई चैत २९ गते सकिनेछ । नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

    हेर्नुहोस् तालिका 

     

    see-talika.jpg

     

    शनिवार, माघ १४ २०७९०५:१५:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार