बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

शिक्षक सेवा आयोगले माग्यो माध्यमिक तहका शिक्षक

शिक्षक सेवा आयोगले माग्यो माध्यमिक तहका शिक्षक

  • 1.3K
    SHARES

  • शिक्षक सेवा आयोगले माग्यो माध्यमिक तहका शिक्षक

    काठमाडाैँ, पुस २५

    शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा दरखास्त माग गरेको छ ।

    खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग भएको हो ।

    आजदेखि आवेदन फारम भर्न सकिनेछ । दरखास्तका लागि https://online.tsc.gov.np/ मा गएर सबै विवरण भर्नुपर्ने आयोगले बताएको छ । विज्ञापनबारे विस्तृतमा  https://tsc.gov.np/ मा गएर हेर्न सकिने आयोगले जनाएको छ।

    यस्तो छ सूचना: 

    सोमवार, पौष २५ २०७९११:४९:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार