बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

निमावि तहमा ६४७ पदमा शिक्षक छनौट नै हुन सकेन‍न्

निमावि तहमा ६४७ पदमा शिक्षक छनौट नै हुन सकेन‍न्

  • 1.3K
    SHARES

  • निमावि तहमा ६४७ पदमा शिक्षक छनौट नै हुन सकेन‍न्

    काठमाडाैँ, पुस १९

    शिक्षक सेवा आयोगले निमावि तहको तृतीय श्रेणी शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ ।

    आयोगले बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो । शिक्षक सेवा आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै परीक्षा सञ्चालन गरेको थियो ।

    आयोगले माग गरेको ६४७ पदमा शिक्षक छनोट नै हुन नसकेको प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए । उनले भने, हामीले विज्ञापन गरे बमोजिम रिक्त दरबन्दीमा पदपूर्ति हुन सकेन । गणित विज्ञान,विज्ञान र गणित विषयमा माग अनुसार शिक्षकले परीक्षा पास गर्न नसकेका हुन् ।

    मंगलवार, पौष १९ २०७९०५:०४:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार