बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आरआर क्याम्पसमा खुकुरी प्रहार, तीन विद्यार्थी गम्भिर घाइते

आरआर क्याम्पसमा खुकुरी प्रहार, तीन विद्यार्थी गम्भिर घाइते

  • 1.1K
    SHARES

  • आरआर क्याम्पसमा खुकुरी प्रहार, तीन विद्यार्थी गम्भिर घाइते

    काठमाडाैँ, पुस १३

    स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरुबीच विवाद हुँदा प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार भएको छ । 

    क्याम्पसमा खुकुरी प्रहारबाट भने केही विद्यार्थी नेताहरु घाइते भएका छन् । सिंहदरबार प्रहरी परिसरका अनुसार तीन जना घाइते भएका छन् । अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा खुकुरी प्रहार भएको हो ।  

    संगठनको अध्यक्षमा कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा नै उनीहरुबीच विवाद समेत भएको थियो ।   

    बुधवार, पौष १३ २०७९१०:०८:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार