शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

काँकडभिट्टा–इनरुवा रेलमार्गको ठेक्का रद्द

काँकडभिट्टा–इनरुवा रेलमार्गको ठेक्का रद्द

मेगा खबर संवाददाता

२३, भाद्र २०७७
  • 2.0K
    SHARES

  • काँकडभिट्टा–इनरुवा रेलमार्गको ठेक्का रद्द

    काठमाण्डौ । लामो समयदेखी विवादमा परेको काँकडभिट्टा–इनरुवा रेलमार्गको निर्माणको ठेक्का रद्द भएको छ । 

    रेल विभागले दिएको जानकारी अनुसार १०६ किलोमिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ठेक्का रद्द गरेको हो ।  

    यसअघि ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया थालिएको थियो । यो टेन्डर प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो । तर विवादका बाबजुत पनि टेन्डर प्रक्रियालाई अगाडि बढाउने तयारी थियो । 

    railway_95ZBH3Wt7e.jpg

    मंगलवार, भाद्र २३ २०७७१०:३३:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार