बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

मेगा खबर संवाददाता

२२, भाद्र २०७७
  • 2.9K
    SHARES

  • सुनको मूल्य स्थिर

    काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ नभएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

    आइतबारकै मूल्य अनुसार छापावाल सुन तोलामा ९६ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि आइतबारकै जति ९५ हजार ४०० रूपैयाँ छ।

    चाँदीको भाउ पनि आज स्थिर छ। चाँदीको भाउ एक हजार ३२० रूपैयाँ तोकिएको छ।
     
    यसअघि आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा तीन सयले घटेको थियो ।

    सोमवार, भाद्र २२ २०७७१२:४३:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार