बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लोकसेवा आयोगले यि पदका लागि माग्यो कर्मचारी ? (विज्ञापनसहित)

लोकसेवा आयोगले यि पदका लागि माग्यो कर्मचारी ? (विज्ञापनसहित)

मेगा खबर संवाददाता

१, मंसिर २०७९
  • 1.2K
    SHARES

  • लोकसेवा आयोगले यि पदका लागि माग्यो कर्मचारी ? (विज्ञापनसहित)

    काठमाडाैँ, मसिर १

    लोक सेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

    आयोगले ज्येष्ठता र कासमुद्धारा पूर्ति गर्नुपर्ने राप तृतीय श्रेणीका विभिन्न पदहरूमा विज्ञापन खुलाएको हो । तथ्याङ्क अधिकृत,इन्जिनियर,पशु सेवातर्फका कृषि इन्जिनियर,कम्प्युटर अधिकृत लगायत छन् ।

    संघीय संसद सेवाका प्राविधिक पद,स्वास्थ्य सेवा आठौँ तहका २० र सातौँ तहका १३ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले यी पदमा २८२ जना जनशक्तिका लागि विज्ञापन खुलाएको हो ।

    हेर्नुहोस् विज्ञापनसहित: 

    बिहिवार, मंसिर १ २०७९०१:०६:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार