बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौंमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौंमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

मेगा खबर संवाददाता

२४, भाद्र २०७९
  • 913
    SHARES

  • काठमाडौंमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

    काठमाडौं,

    काठमाडौं उपत्यकामा अहिले भारी वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

    उपत्यकाका विभिन्न  स्थानहरूमा भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा  सतर्कता अपनाऔँ,महाशाखाले एक सूचना जारी छ । 

    शुक्रवार, भाद्र २४ २०७९०१:४५:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार