बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एसईईको रिजल्ट आउन अझै समय लाग्ने

एसईईको रिजल्ट आउन अझै समय लाग्ने

मेगा खबर संवाददाता

४, श्रावण २०७९
  • 2.1K
    SHARES

  • एसईईको रिजल्ट आउन अझै समय लाग्ने

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने छ ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने बताए । हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो । चुनावका कारण केही ढिला भयो । एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ ।

    उनले भने,परीक्षाफल प्रकाशनका लागि आवश्यक तयारीहरू भइरहेका छन् । वैशाखमा एसईई परीक्षा लिइएको थियो । एसईईमा पाँच लाख १४ हजार नौ सय ६७ विद्यार्थी समेत सहभागी थिए ।

    बुधवार, श्रावण ४ २०७९०२:३८:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार