बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बुढानिलकण्ठ नगरपालिकाको विद्यालयहरु आईतवार पनि खुल्ने

बुढानिलकण्ठ नगरपालिकाको विद्यालयहरु आईतवार पनि खुल्ने

  • 1.4K
    SHARES

  • बुढानिलकण्ठ नगरपालिकाको  विद्यालयहरु आईतवार पनि खुल्ने

    काठमाडाै, बुढानिलकण्ठ नगरपालिकाका विद्यालयहरु आईतवार पनि खुल्ने निर्णय भएको छ ।

    नेपाल सरकारले शनिवार र आइतवार विदा दिने निर्णय गरेपनि बुढानिलकण्ठ नगरपालिकामा भने आइतवार कक्षा संचलान हुने नगरपालिकाले जानकारी दिइएको छ ।

    बुधवार, जेठ ४ २०७९११:०४:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार