बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

परीक्षा हलभित्र विद्यार्थीहरुकाे तस्बिर तथा भिडियाे खिच्न राेक

परीक्षा हलभित्र विद्यार्थीहरुकाे तस्बिर तथा भिडियाे खिच्न राेक

मेगा खबर संवाददाता

१४, बैशाख २०७९
  • 2.2K
    SHARES

  • परीक्षा हलभित्र विद्यार्थीहरुकाे तस्बिर तथा भिडियाे खिच्न राेक

    काठमाण्डाै, सरकारले विद्यालय तथा विश्वविद्यालयका परीक्षामा तस्बिर तथा भिडियो खिच्न रोक समेत लगाएको छ ।

    एसईई परीक्षा चलिरहेका बेला गृह मन्त्रालयले विज्ञप्ति निकालेर विश्वविद्यालय तथा विद्यालय वार्षिक तथा अरू परीक्षामा कार्यालय प्रयोजन बाहेक विद्यार्थीको तस्बिर तथा भिडियो नखिच्न आग्रह गरिएको छ ।

    विज्ञप्तिमा अनुगमनका नाममा ठूलो सङ्ख्यामा परीक्षा हलमा प्रवेश गर्ने गरिएको पाइएको र यसले परीक्षाको वातावरण अस्वस्थ बनाएको भन्दै तोकिएका निरीक्षक बाहेक अनुगमनका नाममा परीक्षा हलमा प्रवेश नगराउन भनिएको छ ।

    बुधवार, बैशाख १४ २०७९०९:४७:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार