बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कक्षा १२ को परीक्षा ०७९ जेठ १६ देखि गर्ने निर्णय

कक्षा १२ को परीक्षा ०७९ जेठ १६ देखि गर्ने निर्णय

मेगा खबर संवाददाता

४, चैत्र २०७८
  • 1.1K
    SHARES

  • कक्षा १२ को परीक्षा ०७९ जेठ १६ देखि गर्ने निर्णय

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ०७९ जेठमा गर्ने निर्णय गरेको छ ।

    आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

    जेठ १६ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय भयो,उनले भने, थप विवरण बोर्डको वेबसाइटमा राख्छौं । परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी छ ।

    बोर्डले परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने बताए ।

    शुक्रवार, चैत्र ४ २०७८०९:२०:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार