शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

राष्ट्रपति यस पटक पशुपतिनाथ सरिक नहुने

राष्ट्रपति यस पटक पशुपतिनाथ सरिक नहुने

मेगा खबर संवाददाता

५, भाद्र २०७७
  • 1.9K
    SHARES

  • राष्ट्रपति यस पटक पशुपतिनाथ सरिक नहुने

    काठमाडौँ । राष्ट्रपति  विद्यादेवी भण्डारी हरितालिकाका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक नहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    विगतमा राष्ट्रपति   भण्डारी तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकामा यस पटक विश्‍वव्यापी महामारीका रूपमा फैलिएको कोभिड( १९ का कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

    शुक्रवार, भाद्र ५ २०७७१२:५४:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार