बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

जुगल गाउँपालिका स्तरिय वक्तित्वकला प्रतियोगिता उपाधि जल देवि मा.वि 

जुगल गाउँपालिका स्तरिय वक्तित्वकला प्रतियोगिता उपाधि जल देवि मा.वि 

मेगा खबर संवाददाता

२७, फाल्गुण २०७८
  • 2.5K
    SHARES

  • जुगल गाउँपालिका स्तरिय वक्तित्वकला प्रतियोगिता उपाधि जल देवि मा.वि 

    अखिल नेपाल राष्टिय स्वतन्त्र विदयार्थी युनियन क्रान्तिकारी जुगल गाउपालिका द्धारा आयोजित वक्तित्वकला प्रतियोगिता सम्पन भएको छ ।

    उतम् कार्यक्रम जुगल गाउपालिका क्रान्तिकारीका अध्यक्ष अच्युत अधिकारीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रदेश सदस्य पदम श्रेष्ठ आक्रोशको प्रमुख आतिथ्यतामा सम्पन भएको हो ।

    सघियता कार्यान्वयनमा विद्याथीको भुमिका भन्ने विषयमा जुगल गाउपालिका स्तरिय वक्तित्वकला प्रतियोगितामा ५ वटा विध्यालयको १ छात्र १छात्रा गरि जम्मा १० जना विद्यार्थीहरु सहभागिता भएको थियो ।

    वक्तित्वकला प्रतियोगितामा प्रथम जल देवि मा ।वि याङलाकोटका विद्याथी सलिाना तामाङ ,द्धितिय रत्न राज्य मा।वि चनौटेका विद्यर्थी राम बहादुर विक,तितृय सेति देवि मा।वि पागरपुका विद्यर्थी पुण तामाङ चौथो जल देवि मा ।वि याङलाकोटका विद्याथी शुक बहादुर तामाङले जितेका छन ।

    उतम् कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जुगल गाउपालिका अध्यक्ष रेशम श्याङबो, रत्न राज्य मा,वि का प्रधानध्यपक टिका दत पोडेल, का्रन्तिकारीका प्रदेश प्रमुख सचिव रन्जित आर्चय ,केन्द्रिय सदस्य मिलन लामा,समिर गिरी,जिल्ला अध्यक्ष क्षितिज तामाङ उपाध्यक्ष हरि पोडेल सचिव सुवास गौतम,जुगल गाउपालिका विद्यर्थीका इन्चार्ज दुर्गा श्रेष्ठ, विद्यार्थी शिक्षक लगायतका उपस्थितिमा वक्तित्वकला प्रतियोगिता सम्पन भएका छन ।

    शुक्रवार, फाल्गुण २७ २०७८०६:३९:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार