बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

२४ घण्टामा थप ३१२ जनामा कोरोना पुष्टि, २ को मृत्यु

२४ घण्टामा थप ३१२ जनामा कोरोना पुष्टि, २ को मृत्यु

मेगा खबर संवाददाता

११, फाल्गुण २०७८
  • 1.3K
    SHARES

  • २४ घण्टामा थप ३१२ जनामा कोरोना पुष्टि, २ को मृत्यु

    पछिल्लो २४ घण्टामा देशभर ३१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    कुल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।  २४ घण्टामा ९११ जना निको भएका छन् । 
    पछिल्लो २ जनामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

     हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहे । काठमाडौंमा ६७ तथा ललितपुर र भक्तपुरमा १०–१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल परीक्षण मध्य औसत संक्रमण दर ५ प्रतिशत रहेको मन्त्रालयले आज गरेको प्रेस ब्रिफिङमा जानकारी दिइयो । 

    बुधवार, फाल्गुण ११ २०७८०४:३९:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार