बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

२२ गते सम्मका लागि स्थगित भयो मधेस प्रदेशसभा बैठक

२२ गते सम्मका लागि स्थगित भयो मधेस प्रदेशसभा बैठक

मेगा खबर संवाददाता

१०, फाल्गुण २०७८
  • 1.3K
    SHARES

  • २२ गते सम्मका लागि स्थगित भयो मधेस प्रदेशसभा बैठक

    मधेस प्रदेश सभाको आज बस्ने भनिएको बैठक आउँदो २२ गतेका लागि सरेको छ ।

     फागुन १ गते यसअघि पनि बस्ने भनिएको थियो आजका लागि सारिएको थियो ।

    सभामुख सरोजकुमार यादवले प्रदेश सभाको अगाडिको सडक मर्मतमा समय लाग्ने,कांग्रेसको जिल्ला अधिवेशन १५ गते रहेकाे तथा सभामुखको पोखरामा भेला रहेकाले प्रदेश सभाको बैठक दलीय सहमतिको आधारमा सारिएको जानकारी दिनुभयो । 

    मंगलवार, फाल्गुण १० २०७८१२:४०:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार