बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यौन सम्पर्क गरिसकेपछि गर्न नहुने यि काम

यौन सम्पर्क गरिसकेपछि गर्न नहुने यि काम

  • 3.2K
    SHARES

  • यौन सम्पर्क गरिसकेपछि गर्न नहुने यि काम

    यस विषयमा हाम्रो समाज संकुचित छ । खुलेर कुरा गर्न हिचकिचाउँछ । तर यौन शिक्षाको अभावमा मानिस कुण्ठित जीवन बिताइरहेको हुन्छ ।

    यौन स्वाभाविक प्राकृतिक प्रक्रिया हो । एउटा स्वस्थ मानिसका लागि यौन क्रिया अनिवार्य छ । अझ कतिपय अवस्थामा यौन असफलताकै कारण दाम्पत्य जीवन नै टुट्न पनि बेर लाग्दैन । 

    यौन जीवन निरस नबनोस् भन्नाका लागि यौन सम्पर्क गरेलगत्तै के के गर्न हुँदैन भन्ने कुरा जानौं । 

    –यौन साथीलाई छाडेर उठिहाल्ने 

    –ओछ्यानबाट अलग अलग भइहाल्ने 

    –बालबच्चालाई सँगै सुताउने

    –कामबारे कुरा झिकिहाल्ने 

    –तुरुन्त सफाइमा लागिहाल्ने 

    –यौन सम्पर्क गर्नासाथ एकतिर फर्केर सुतिहाल्ने

    –हतारहतार लुगा लाइहाल्ने 

    –तुरुन्त बारिह निस्किहाल्ने 

    –यौन सम्पर्कलगत्तै काम वा पढाइमा लाग्ने

    –फोनमा झुन्डिहाल्ने

     

     

    बिहिवार, पौष २९ २०७८०९:१४:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार