बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

भुमेश्वरी आविका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

भुमेश्वरी आविका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

  • 2.1K
    SHARES

  • भुमेश्वरी आविका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

     जुगल गाउँपालिका वडा नं ५ स्थित रहेकाे श्री भुमेश्वरी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका छन् ।

    नेकपा माओवादी केन्द्र जुगल गाउँपालिका उपाध्यक्ष युवा नेता ईश्वर गुभाजुको विशेष पहलमा((Rotract Club of Rudramati )संस्थाले उक्त सामग्री वितरण गरेको हो ।

    (Rotract Club of Rudramati )संस्थाकोअध्यक्ष सिम्रन ढकाल ( (The Rising Leaders Youth Club )को अध्यक्ष प्रविन श्रेष्ठ, नेकपा माओवादी केन्द्र जुगल ५ का वडा अध्यक्ष मिन बहादुर श्रेष्ठ, विद्यालयको अध्यक्ष श्याम थापा मगरको संयुक्त रुपमा सामाग्री हस्तान्तरण गरेका हुन् ।

    विद्यालयको शैक्षिक गुणस्तरका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेकोले सामाग्री प्रदान गरिएको युवा नेता ईश्वर गुभाजुको भनाइ छ । सहयोग ठूलो नभए पनि महत्वपूर्ण रहेको नेता गुभाजुले बताए । 

    आइतवार, पौष ११ २०७८०८:०६:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार