१. विभिन्न दातृ संस्थाहरुको सहयोगमा क्याम्पसको भवन निर्माण कार्यलाई सम्पन्न गरिने छ ।
३.आजिवन सदस्यता विस्तारलाई निरन्तरता दिइनेछ।
७.आधुनिक पुस्तकालयको विकास र विस्तार गरिने छ।
९अतिरिक्त क्रियाकलापहरुमा समेत जोड दिईने छ।
१० .स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक भ्रमणको व्यवस्था गरिने छ।
११.एक शैक्षिक शत्र भित्रमा दुई पटक आन्तरिक परीक्षा संचालन गरिने छ।
१३. बर्षमा १ पटक जिल्लामा भएका क्याम्पस स्तरीय कार्यक्रम संचालन गरिने छ।
१६.प्रत्येक महिनामा एउटा (एउटा अतिरिक्त क्रियाकलापहरुको आयोजना गरिने छ।


मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।