बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

जुगल स्थानीय सरकारले बढेको तलब दिएन

जुगल स्थानीय सरकारले बढेको तलब दिएन

मेगा खबर संवाददाता

१३, कार्तिक २०७८
  • 3.4K
    SHARES

  • जुगल स्थानीय सरकारले बढेको तलब दिएन

    नेपाल कर्मचारी  सङ्गठन जुगल र बाल विकास सहजकर्ता शिक्षक (एक्ड्)को संयुक्त भेला बसि नेपाल सरकारले गरेको निर्णय अनुसार संघीय सरकारबाट थप  रु.२०००- र स्थानीय तहले  रु.८०००- थप गरि न्युनतम पारीश्रमीक रु.१५०००- पुर्यायकोमा  जुगल गाउँपालिकाले पुरानै शैलीमा अर्थात् २०७७ अनुसारको तलबमान कायम गरी कर्मचारीलाई रु,११५००- ,एक्ड्लाई रु, ६०००- र कार्यलय सहयोगीको रु, ७५००- भन्दा तल  निकासा गरेको मा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    साथै नेपाल सरकारले तोकिए बमोजिमको तलबमान गत साउन देखिको वृद्धि भएको रकम सबै स्थानीय तहले दिइरहेको तर हाम्रो जुगल गाउँ पालिकाले नदिएको कारण आजको मितिमा भेला बसि तपशिल को निर्णय गरियो ।

    क) समस्या समाधान को लागि पालिका संग वार्ता गर्न ९ सदस्यीय संघर्ष समिती निर्माण ।
    ख) संघर्ष समिती ले छलफल गरि विषय निष्कर्ष मा नपुगेको खण्ड मा अन्य थप बिबिध कार्यक्रम हरु सन्चालन हुने ।
    "विध्यालय कर्मचारी सङ्गठन र बाल विकास सहजकर्ता (एक्ड्) एक हौं ")

     

    शनिवार, कार्तिक १३ २०७८०७:३२:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार