बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बिहीबार पनि सुनको मुल्यमा वृद्धि, प्रतितोला १ लाख २ हजार ५ सय

बिहीबार पनि सुनको मुल्यमा वृद्धि, प्रतितोला १ लाख २ हजार ५ सय

मेगा खबर संवाददाता

२२, श्रावण २०७७
  • 1.7K
    SHARES

  • बिहीबार पनि सुनको मुल्यमा वृद्धि, प्रतितोला १ लाख २ हजार ५ सय

    साउन २२, काठमाडौं । बिहिबार पनि नेपाली बजारमा छापावाल सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय स्थानीय बजारमा सुनको मुल्यले एकपछि अर्कौ गर्दै ऐतिहासिक रेकर्ड कायम गर्दैआइरहेको छ ।

    बुधबार छापाबाला सुन प्रतितोला १ लाख १ हजार ४ सयमा कारोबार भएको थियो भने आज बिहिबार बढेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयामा पुुगेर हाल सम्मकै उच्च बिन्दुमा रहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ । 

    त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपैयामा कारोबार भइरहेको छ ।

    चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको र यो मुल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । 

     

    बिहिवार, श्रावण २२ २०७७११:१५:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार