बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको भाउ प्रतितोला १ लाख नजिक पुग्यो

सुनको भाउ प्रतितोला १ लाख नजिक पुग्यो

मेगा खबर संवाददाता

१८, श्रावण २०७७
  • 1.8K
    SHARES

  • सुनको भाउ प्रतितोला १ लाख नजिक पुग्यो

    साउन १८, काठमाडौं । नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । 

    शुक्रबार प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाले बढेर आज प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाले बढेको छ ।

    आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

    आइतवार, श्रावण १८ २०७७११:२३:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार