बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

के तपाईलाई निन्द्रा कम लाग्छ? ५० प्रतिशत तौल ९० प्रतिशत डिप्रेशनको खतरा

के तपाईलाई निन्द्रा कम लाग्छ? ५० प्रतिशत तौल ९० प्रतिशत डिप्रेशनको खतरा

मेगा खबर संवाददाता

२५, श्रावण २०७८
  • 1.6K
    SHARES

  • के तपाईलाई  निन्द्रा कम लाग्छ? ५० प्रतिशत तौल ९० प्रतिशत डिप्रेशनको खतरा

    गहिरो निन्द्राले शरीरलाई पुनः उर्जा प्रदान गर्न मद्दत गर्छ । पर्याप्त निन्द्राले मोटोपन, हृदयरोग जस्ता बिरामीको खतराबाट पनि बचाउँछ ।

    साथै, यसले बिरामीबाट निको हुन पनि मद्दत गर्छ । पूरा निन्द्राले स्वास्थ्यका लागि निकै आवश्यक कुरा हो । निन्द्राको चार चरणहरु हुन्छन् । जसमा र्यापिड आइ मुभमेन्ट अर्थात हामीले सपना देख्ने चरण । यो चरणसम्म गहिरो निन्द्रा पुर्याउँदा शरीरलाई निकै फाइदा पुग्छ ।

    यदि तपाईं ८ घण्टा सुत्नुहुन्छ र २० प्रतिशत अर्थात ९६ मिनेट गहिरो निन्द्राको आवश्यकता हुन्छ । त्यसैले गहिरो निन्द्राको लागि मोबाइल तथा कम्प्युटरहरु जस्ता इलेक्ट्रोनिक डिभाइसहरुको प्रयोग कम गर्ने गर्नुपर्छ ।

    यसका प्रकाशले निन्द्रा आउने हर्मोनमा नराम्रो असर पुर्याउँछ । यस्तै, मिठो र गहिरो निन्द्राका लागि आरामदायी स्थानमा सुत्ने गर्नुपर्छ । 

    सोमवार, श्रावण २५ २०७८०९:२५:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार