बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय

सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय

मेगा खबर संवाददाता

१५, श्रावण २०७७
  • 2.3K
    SHARES

  • सरकारले भदौ १ गतेदेखि विद्यालयको  भर्ना खोल्ने निर्णय

    १५ साउन, काठमाडौं । हालै बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयलाई क्वारेन्टिन स्थल नबनाउने निर्णय गरेको छ । क्वारेन्टिन बनाइएको विद्यालयबाट त्यसलाई हटाउन आग्रह गरेको छ ।

    योसगैँ सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ ।

    साथै विद्यालयले  २०७६- ७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न भनेको छ । भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क राख्ने, विद्यालय शिक्षकहरुलाई अभिलम्ब विद्यालय पु-याउने व्यवस्था गर्ने भएको छ ।

    बिहिवार, श्रावण १५ २०७७०३:३७:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार