बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एसईईको नतिजा सार्वजनिक, हेर्न सकिने (तरिका सहित)

एसईईको नतिजा सार्वजनिक, हेर्न सकिने (तरिका सहित)

मेगा खबर संवाददाता

२३, श्रावण २०७८
  • 3.3K
    SHARES

  • एसईईको नतिजा सार्वजनिक, हेर्न सकिने (तरिका सहित)

    काठमाडाै, राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

    विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नै बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको छ । नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ ।

    नेपाल टेलिकम मार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ । देशभरबाट भने ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए ।

    त्यसैगरी www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

    शनिवार, श्रावण २३ २०७८०३:२५:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार