त्रिभुवन विश्वविद्यालयले लकडाउनको कारण स्थगित भएको परिक्षा दशैँ अगाडी नै लिने तयारी गरेको छ ।
परिक्षा लिनलाई तयारी पनि गरीरहेको त्रिभुवन विश्वविद्यालयका परिक्षा व्यवस्थापक पुष्पराज जोसीले जानकारी दिएका छन् ।
लकडाउनको कारण परिक्षा लिन सम्भव थिएन तर अब लकडाउन पूर्ण रुपमा खुलेको हुँदा लामो रुटको सवारी साधन चल्न थालेपछि परिक्षा लिने तयारीमा रहेको उनले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।