काठमाडाै, त्रिभुवन विश्वविद्यालयले आइतबारदेखि स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन गरेको छ ।
महामारी केही कम भएसँगै त्रिविले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको छ । यसअघि महामारीका कारण पूर्वनिर्धारित परीक्षा अवरुद्ध भएको थियो ।
त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भराएर बीए, बीएड र बीएस्सीतर्फका परीक्षा सञ्चालन गरेको र सोमबारदेखि व्यवस्थापन संकायका परीक्षा पनि चल्नेछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।