बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लोकसेवा आयोग प्रदेश २ ले अधिकृत स्तरको गर्यो विज्ञापन

लोकसेवा आयोग प्रदेश २ ले अधिकृत स्तरको गर्यो विज्ञापन

मेगा खबर संवाददाता

३१, आषाढ २०७८
  • 2.0K
    SHARES

  • लोकसेवा आयोग प्रदेश २ ले अधिकृत स्तरको गर्यो विज्ञापन

    काठमाडौँ, लोक सेवा आयोग प्रदेश २ ले अधिकृत स्तर (प्राविधिकअप्राविधिक) को विज्ञापन गरेको छ ।

    प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन गरेको छ । अधिकृत सातौँ तह (प्राविधिक),अधिकृत एघारौँ र नवौँ तह (प्राविधिकअप्राविधिक), अधिकृत सातौँ (प्राविधिक

    खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्नका लागि अधिकृत सातौँ तह प्रशासन सेवा (अप्राविधिक), प्राविधिक तर्फ तथ्याङ्क, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका सातौँ तहका अधिकृतको लागि विज्ञापन गरिएको छ ।

    खुला प्रतिस्पर्धामार्फत पूति गर्न प्राविधिकतर्फ स्वास्थ्य सेवाको अधिकृत आठौँ तह र अधिकृत सातौँ तहको लागि पनि विज्ञापन गरिएको छ । दरखास्त दिने अन्तिम म्याद साउन २० गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २७ गतेसम्म रहेको छ ।

    परीक्षाको मिति पछि प्रकाशित गरिने छ ।

    01.jpg02.jpg03.jpg04.jpg05.jpg06.jpg07.jpg

     

    यो पनि

    बिहिवार, आषाढ ३१ २०७८१०:५७:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार