बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

शिक्षकको अपुग तलव भत्ता स्थानीय तहलाई केन्द्रले पठायो( विवरणसहित)

शिक्षकको अपुग तलव भत्ता स्थानीय तहलाई केन्द्रले पठायो( विवरणसहित)

मेगा खबर संवाददाता

२३, आषाढ २०७८
  • 19.8K
    SHARES

  • शिक्षकको अपुग तलव भत्ता स्थानीय तहलाई  केन्द्रले पठायो( विवरणसहित)

    काठमाडाै, शिक्षकहरूको अपुग तलव भत्ता शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहलाई पठाइसकेको  छ

    केन्द्रले चालू आर्थिक वर्ष २०७७७८ को आधारभूत तथा माध्यमिक तहका शिक्षकहरूका लागि तलव भत्ता शीर्षकमा बजेट कम भइ अपुग बजेट व्यवस्थाका लागि माग गरिएको स्थानीय तहहरूका लागि आधारभूत तथा माध्यमिक तहमा स्वीकृत दरवन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलब भत्ता शीर्षकमा बजेट स्वीकृत भइ सम्वन्धित स्थानीय तहलाई पठाइसकेको जनाएको हो । 

    मानव स्रोत विकास केन्द्रले बजेट अपुग भएका १६३ स्थानीय तहलाई बजेट पठाइएको छ ।

    पूरा बिवरण हेर्न यहाँ क्लिक गर्नुहोस्,

    बुधवार, आषाढ २३ २०७८०१:५६:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार